१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बाँकेको बाहुबली हर्बल प्रालिमा आगलागी



६ वैशाख । बाँकेको जानकी गाउँपालिका– ६ स्थित बाहुबली हर्बल प्रालिमा आगलागी भएको छ । हर्बल प्रालिमा आज बिहान ७ बजेतिर आगलागी भएको हो । हर्बल प्रालिको परिसरभित्र संकलन गरिराखेको सल्लोको खोटोबाट आगो सल्किएको अनुमान गरिएको छ ।

आगलागी नियन्त्रणका लागि नेपाल र भारतका गरी ११ ओटा दमकलको प्रयोग गरिएको छ । आगलागीबाट भएको क्षतिको विवरण आएको छैन ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ४ : ४४ बजे