३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटन दरबार क्षेत्रमा ‘हेरिटेज वाक’



६ वैशाख । विश्व सम्पदा दिवसको अवसरमा बिहीबार ‘हेरिटेज वाक’ कार्यक्रम भएको छ। ललितपुर चेम्बर अफ कमर्सको सहकार्यमा बिहीबार दिउँसो १ बजेदेखि पाटन ढोकाबाट कार्यक्रम सुरु भएको हो। कार्यक्रममा मनिष लाल श्रेष्ठले तयार पारेको १३ सय ३६ मिटरको डोरि प्रस्तुत गरिएको थियो।

कलाकार श्रेष्ठले आफ्नो ‘प्रोजेक्ट १३३६’ नामक प्रतिस्थापन कला समुद्री सतहबाट १३ सय ३६ मिटरको उचाइमा रहेको काठमाडौँलाई केन्द्रमा राखेर कलाको अवधारणा बनेको हो।

 

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ११ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।