२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


इलाम उपनिर्वाचन : काग्रेस अघि, एमालेपछि, रास्वपा चौथो



१६ वैशाख । उपनिर्वाचन अन्तर्गत इलाम– २ मा मतगणना जारी भएको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना चलिरहेको छ । यस्तै फाकफोकथुम २ मा गणना सकिँदा निम्न अनुसार रहेको छ ।
सुर्य : ५२९
रूख : ४८८
घन्टी : ९४
मुडा : १२४

अघिल्लो निर्वाचन २०७९ मा वडा नः२ को
सुर्य : ५६५
रूख : ६५६

माके समानुपातिक : २६३

हालसम्म
सुर्य : १०६३
रूख : ११४५
घन्टी : २०९
मुडा : ३११

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १० : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।