१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंका धेरै स्थानमा आजदेखि चारघण्टा विद्युत् अवरुद्ध हुने



२३ वैशाख । काठमाडौंका धेरै स्थानमा आजदेखि ६ दिनसम्म निरन्तर रुपमा ४ घण्टा विद्यत् अवरुद्ध हुने भएको छ । काठमाडौंका केही ठाउँमा आजदेखि ६ दिनसम्म दैनिक चारघण्टा विद्युत् सेवा अवरुद्ध हुने विद्युत् प्राधिकरणले जानकारी दिएको छ।

विद्युत् प्राधिकरणका अनुसार विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आज वैशाख २३० देखि यही वैशाख २८ गतेसम्म विद्युत् कटौती गर्न लागिएको हो।

कुशेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्र अन्तर्गतका लाइनमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ३ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।