६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चट्याङ लाग्दा ६ वर्षीय बालकको मृत्यु



काठमाडौं
२५ वैशाख । अछाममा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु भएको छ।

गएराति हावाहुरीसँगै परेको चट्याङ लागे रामारोशन गाउँपालिका–७ सुतार निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरव भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

घरभित्रै बसेको बेला चट्याङले लाग्दा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।

 

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ४ : ३५ बजे