७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


हर्क साम्पाङले पुर्व मेयर र उपमेयरलाई सोधे ९ बुँदे स्पष्टीकरण



धरान
२८ वैशाख । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पुर्व मेयर र उपमेयरलाई सात दिने स्पष्टीकरण सोधका छन् ।

मेयर साम्पाङले खानेपानी समस्याको समाधान गर्न एडीबीको ऋण लिने विषयमा गरेको निर्णय बारे स्पष्टीकरण सोधेका हुन् ।

साम्पाङले पुर्व मेयर तिलक राई र उपमेयर मन्जु भण्डारी सुवेदीलाई ९ बुँदे स्पष्टीकरण सोधेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  २ : ४६ बजे