७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सबै तहका भ्रष्टाचारका फाइलहरू खोल्ने सरकारको नीति



१ जेठ । सरकारले सबै तहका भ्रष्टाचारका फाइलहरू खोल्ने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सबै तहका भ्रष्टाचारको छानबिन गरिने बताए ।

 

‘सबै तहका भ्रष्टाचारका फाइलहरू खोलिनेछ,’ उनले भने ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ११ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।