१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सरकारले गाजालाई औषधिजन्य उपयोगको लागि नीतिगत व्यवस्था गर्ने



काठमाडौँ
१ जेठ । सरकारले आगामी आर्थिक वर्षमा लागू औषधको रुपमा लिइदै आएको गाजालाई औषधिजन्य उपयोग, नियन्त्रित उत्पादन गर्ने व्यवस्था गर्न नीतिगत र कानुनी प्रबन्ध गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाजाको औषधिजन्य उपयोग, नियन्त्रित उत्पादन गर्ने व्यवस्था गर्न नीतिगत र कानुनि प्रबन्ध गरिने घोषणा गरेका हुन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ४ : २१ बजे