१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सन्दीपको फैसला सुनाउने तयारी, सुरक्षामा कडाई



२ जेठ । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा फैसला गर्ने तयारी गरेको छ।

फैसला आउने भएपछि अदालतमा पक्षविपक्षको भिड लागेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। अहिले अदालत परिषरमा दर्जनौंको संख्यामा प्रहरी पुगेका छन्।

लामिछानेको मुद्दामा उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा लगातार सुनुवाइ भइरहेको छ। बुधबार जवाफी बहस सकेर फैसला सुनाउने तयारी छ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ८ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।