२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गृहमन्त्री रवि लामिछानेको गगनलाई चेतावनी, ‘अब देश तपाइँहरुको गन गनले मात्र चल्दैछ ?’



काठमाडौँ
६ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काँग्रेस महामन्त्री गगन थापालाई कटाक्ष गर्दै अब देश गनगनले मात्र देश नचल्ने चेतावनी दिएका छन् उनले झुटा मुद्धा र मिडिया ट्रायलले आफु नडराउने बताए ।
लोकतान्त्रिक भन्ने दलले अर्को पार्टीको सांसदलाई बोल्न दिने निर्णय गरेको भन्दै कांग्रेसले कस्तो लोकतन्त्रको अभ्यास गरिरहेको भन्दै उनले प्रश्न गरेका छन् ।
उनले कांग्रेसलाई आफुलाई गरेको प्रधानमन्त्रीको अफर अझै छ की छैन भन्दै कांग्रेस सभापति शेरबहादुर देउवासँग जवाफ मागेका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ३ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।