७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित



११ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने गरी तय भएको शुक्रबारको बैठकमा कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन् ।
बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएका थिए । सभामुखले पटक-पटक बैठकलाई अगाडि बढाउने वातावरण बनाउन आग्रह गर्दा पनि नटेरेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

 

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ८ : ४४ बजे