९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको कपनमा एक महिला मृत फेला



काठमाडौं
१५ जेठ । काठमाडौंको कपनमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
प्रहरीका अनुसार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१० कपन आकाशेधारा डेरा गरी बस्ने धनकुटा साइपाभुमी गाउँपालिका–२ घर भएकी ४६ वर्षीया मिना आले राई मृत फेला परेकी हुन् ।
उनी आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी थिइन् । घटनाका सम्बनधमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ६ : ३२ बजे