७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पत्नीको हत्या आरोपमा सेनाका जवान पक्राउ



दाङ
२५ जेठ । दाङको तुलसीपुरमा नेपाली सेनाका एक जवानले खुकुरी प्रहार गरी पत्नीको हत्या गरेका छन् ।

तुलसीपुर उपहानगरपालिका ६ बस्ने ३६ वर्षीय शालिकराम बुढाथोकीले २७ वर्षीया पत्नी टीका बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान सवा ८ बजेतिर पत्नीको हत्यापछि सोही खुकुरी लिएर फरार भएका बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ४ : २३ बजे