१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा सुनसहित धनमाल चोरी



११ असार । भक्तपुर नगरपालिका-९ ब्रम्हायणीमा चोरी भएको छ । सो ठाउँमा डेरा गरी बस्ने सर्लाही लालबन्दी नगरपालिका-१५ घर भएकी प्रनिशा वाइबाको कोठामा चोरी भएको हो ।

कोठामा कोही नभएको अवस्थामा ढोका फोडेर नगद ५० हजार रुपैयाँ, मोबाइल र सुनको विभिन्न गरगहना गरी करिब ४ लाख ३७ हजार ५ सय रुपैयाँ चोरी भएको प्रहरीको भनाई छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १२ असार २०८१, मंगलबार  ४ : २२ बजे