८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘खुस्मा’ असोज ३ मा प्रर्दशन हुने



काठमाडौँ
२४ असार । चलचित्र ’खुस्मा’को प्रदर्शन मिति तय गरिएको छ । निर्माण पक्षले ’खुस्मा’ आगामी असोज ३ गते प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

धिरज मगर र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको ’खुस्मा’ लाई अशोक थापा मगरले निर्देशन गरेका हुन् ।

लभ स्टोरी चलचित्र भनिएको यस चलचित्र धिरज र उपासना बाहेक माओत्से गुरुङ, सुजाता राई, अस्तित्व भट्टचन लगायतको अभिनय रहेको छ ।

चलचित्रलाई निर्देशक अशोकले नै लेखेका हुन् भने स्क्रिनप्ले पनि उनकै रहेको छ ।

प्रकाशित मिति : २५ असार २०८१, सोमबार  ३ : ५५ बजे