४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


बौद्धमा गुडिरहेको बसको इन्जिन पड्कियो, एकजना घाइते



२६ असार । बौद्धमा गुडिरहेको बसको इन्जिन पड्किएर एकजना घाइते भएका छन्। बौद्ध पिपलबोट स्थित सडक खण्डमा बिहान ७:५० बजेतिर बसको इन्जिन पड्किएको हो।

गुडिरहेको प्र.३-०१-००५ख ९८६६ नम्बरको बाबा गोकर्णेश्वर बसको एक्कासी इन्जिन पड्किंदा बसमा सवार दोलखा घर भइ काठमाडौंको माकलबारी बस्ने ५४ वर्षीय दावा लामा घाइते भएका प्रहरीले जनाएको छ। उनको अर्थपेटिक अस्पताल नारायणटारमा उपचार भइरहेको छ। लामाको दाहिने खुट्टामा गहिरो चोट लागेको छ।

 

प्रकाशित मिति : २७ असार २०८१, बुधबार  ९ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।