१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको साङ्ला जगत बसपार्कमा एक पुरुष मृत फेला



काठमाडौं
२६ असार । काठमाडौंको साङ्ला जगतबसपार्कमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं तारकेश्वर नगरपालिका–१ साङ्ला जगतबसपार्क नजिक सडक छेउ स्थित सुख्खा नालीमा सोही ठाउँ बस्ने स्याङ्जा विरूवा गाउँपालिका–६ घर भएका ४० वर्षीय कमल लम्साल बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ असार २०८१, बुधबार  ३ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।