९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सिनामंगलमा एक बृद्ध मृत भेटिए



२७ असार । काठमाडौंको सिनामंगलमा एक बृद्ध मृत भेटिएका छन् ।
काठमाडौं सिनामंगल भत्केको पुल बस्ने मोरङ सुनवर्सी नगरपालिका– ९ घर भएका ६० वर्षीय विनोद राजवंशी बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित निर्माणाधीन घरको पानी संचित गरेको अन्डरग्राउण्डमा उनी मृत भेटिएका छन् ।
घटनाका सम्बन्धमा काठमाडौं प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ असार २०८१, बिहिबार  ६ : ३४ बजे