२१ माघ २०८२, मंगलबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


पशुपति कोटिहोममा कथावाचिका देवी प्रतिभाले प्रवचन दिने समय थपियो



ललितपुर (गोदावरी)
१२ साउन । गत साउन १ गतेदेखि पशुपति कोटिहोम महायज्ञमा अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभा थप दुई दिन बसेर कथा प्रवचन गर्ने भएकी छिन् ।
आज भारत फर्किनेगरी महायज्ञमा कथा प्रवचन गर्न आएकी देवीप्रतिभा सोमबारसम्म नेपालमै बस्ने भएकी हुन् ।


उनले भोलिदेखि भारतमा हुने प्रवचन केही समयलाई पर सारेर थप दुई दिन पशुपति कोटिहोममा प्रवचन दिन लागेकी हुन् । देवी प्रतिभाले १३ र १४ गते बिहानीसत्रमा रामकथा प्रवचन गर्नेछिन् ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ६ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।