११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर आश्राङमा रहेको प्रहरी चौकीमा पस्यो बाढी



१३ साउन । ललितपुर आश्राङस्थित प्रहरी चौकीमा बाढी पसेको छ । शनिबार राति स्थानीय लिकुनी खोलामा आएको बाढी आश्राङस्थित प्रहरी चौकीमा पसेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
बाढीका कारण ह्युम पाइप पुरिएपछि बागमति गाउँपालिका वडा नम्बर–६ आश्राङ स्थित प्रहरी चौकीमा बाढी पसेको हो । चौकी नजिकै स्कुलमा पनि बाढी पसेपछि पठनपाठनमा समस्या भएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  १ : ४३ बजे