५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


शिव मन्दिरमा भक्तजनको लस्कर (तस्विरहरु)



ललितखबर
१४ साउन । आज दोश्रो साउनको सोमबार । देशभरका शिव मन्दिरमा हिन्दु महिलाहरुको लस्कर लागेको छ । हरेक साउनको सोमबार हातमा मेहेन्दी, हरियो चुरा र हरियो र रातो साडी लगाएर ब्रत बसेर शिवको पुजा आरधना गर्ने परम्परा रहेको छ ।

साउनको दोस्रो सोमबार बिहान पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजा गर्न लामवद्ध भक्तजन । लेन्स : हरिराम भेटुवाल /रासस

आजैका दिन खाली खुट्टामा ब्रत बसेका बोलबम यात्री भक्तजनहरु नजिकको जलाशयबाट शुद्ध जल बोकेर शिव मन्दिरमा चढाउने गर्छन् ।
बिहानै देखि राजधानीको पशुपति, डोलेश्वर, सन्तानेश्वर,भृङ्गेश्वर र तीलेश्वरलगायत शिव मन्दिरमा दर्शनार्थीको भीड छ ।

 

साउन महिनाको दोस्रो सोमबार डोलेश्वर महादेव मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजन । लेन्स : चन्द्रकला क्षेत्री /रासस
साउनको दोस्रो सोमबार बिहान देखिएको पशुपतिनाथ मन्दिर क्षेत्रको दृश्य र मन्दिरमा दर्शन तथा पूजा गर्न आएका भक्तजन । लेन्स : हरिराम भेटुवाल /रासस

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ३ : १५ बजे