२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पोखरामा स्कूल बस दुर्घटना, एक जनाको मृत्यु, २० जना विद्यार्थी घाइते



पोखरा
१४ साउन

पोखरामा स्कूल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना विद्यार्थी घाइते भएका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर २१ मट्टीखान जाने बाटोमा ग १ प ६२१९ नम्बरको एलपी देवकोटा मेमोरियल विद्यालयको स्कुल बस दुर्घटना बसका सहचालक आरती विकको मृत्यु भएको हो ।

बसमा २० जना विद्यार्थीसँगै चालक र सहचालक गरे २२ जना यात्रारत थिए

बसका चालक पनि घाइते छन् । उनको नाम वतन खुलेको छैन ।

। पहाडको बाटोमा गुडिरहेको बस सडकबाट पल्टेर तल्लो सडकमा बजारिएको छ । बसको अगाडिको भाग क्षतिग्रस्त छ ।
विद्यार्थीहरुको उद्धार भइरहेको प्रहरीले जानकारी दिएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ४ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।