२५ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको म्हैपीको एक घरमा युवती मृत फेला



१४ साउन । काठमाडौंको म्हैपीको एक घरमा युवती मृत फेला परेकी छिन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१६ मैपीस्थित कबिता दाहालको घरमा २२ वर्षीया सुनिता दर्जी सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।
उनको घर धादिङ निलकण्ठ नगरपालिका–६ घर रहेको बुझिएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ४ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।