४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काभ्रेमा ढलमा छिरेर बेपत्ता भएकी महिलाको शव भेटियो



२२ साउन । काभ्रेमा ढलमा छिरेर बेपत्ता भएकी एक महिलाको शव भेटिएको छ।

आज बिहान पौने ११ बजे धुलिखेल नगरपालिका ५ श्रीखण्डपुरमा रहेको ढलको मकलमा छिरेर बेपत्ता भएकी रामेछाप खाडादेवी गाउँपालिका -३ की ५० वर्षीया भगवती भागदासको शव फेला परेको हो।

उनी काभ्रेको पनौति नगरपालिका ५ नैकिनटार बस्दै आएकी थिइन्। उनी ढलको मकलमा छिर्दा बगाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। उनी बगेको ठाउँभन्दा करिब तीनसय मिटर तल मृत फेला परेकी हुन्।

 

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ८ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।