१ मंसिर २०८३, सोमबार | Mon Nov 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


गायिका रचना रिमालको नयाँ गीत ’यो युग बदल्न’लाई सार्वजनिक



काठमाडौं
२३ साउन । गायिका रचना रिमालको स्वरमा नयाँ गीत ’यो युग बदल्न’लाई सार्वजनिक भएको छ। गीतमा प्रकाश अधिकारीको शब्द धिरज नाथको संगीत रहेको छ। उक्त गीत हिजो मंगलबार बजारमा आएको हो।
गीतले देशको समग्रं विकासको खाकालाई प्रस्तुत गर्न खोजेको छ। राजनीतिक अस्थिरताले निराशा छाएको अवस्थामा गीतले नयाँ आशाको सम्भावना देखाएको छ। भिडिओ युट्युब च्यानलमा सार्वजनिक छ।

 

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ४ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।