११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


यस्तो छ देशको आर्थिक तथा वित्तीय स्थिति(पूर्णपाठसहित)



२ भदौ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०-०८१ को तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक तथ्यांकसहितको उक्त रिपोर्टअनुसार वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ ।

त्यस्तै गएको आर्थिक वर्ष २०८०-८१ मा करिब साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार आव २०८०-८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको उल्लेख छ । एक वर्षमै ३२.६ प्रतिशतले वृद्धि हुँदा कुल विदेशी विनियम सञ्चिति पनि २० खर्ब रुपैयाँ नाघेको छ ।

पूर्णपाठ हेर्नुहोस्

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ११ : ०८ बजे