१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बागमती नदीमा बाढी, सतर्क रहन आग्रह



५ भदौ । बागमती नदीमा भीषण बाढी आएकाले सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाले आज बिहान साढे ९ बजे सूचना जारी गरी काठमाडौँको बागमती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जानकारी दिएको हो।

सूचनामा भनिएको छ, ‘काठमाडौँको बागमती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा रहनुहुनेहरू र बागमती कोरिडोर भई यात्रा गर्नुहुनेहरूले उच्च सतर्कता अपनाऔँ।’

हेर्नुहोस् अलर्ट
Nepal Flood Alert! नेपाल बाढी सूचना!
@DHM_FloodEWS
भदौ ५ बिहान ९:३० बजे,
काठमाडौको बाग्मती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा रहनुहुनेहरू र बाग्मती कोरिडोर भई यात्रा गर्नुहुनेहरूले उच्च सतर्कता अपनाऔँ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ७ : १७ बजे