२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बलम्बुमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय



६ भदौ । काठमाडौँ चन्द्रागिरिमा बिहीबार बिहान फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ। चन्द्रागिरि नगरपालिका-१२ बलम्बुस्थित वडा कार्यालय नजिकैको एक घरअगाडि सडक छेउमा कुकरमा तारले बाँधेको अवस्थामा आज बिहान शंकास्पद वस्तु फेला परेको थियो।

उक्त शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्फोजल टोलीले सुरक्षितसँग निष्क्रिय पारेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। शंकास्पद वस्तु बम हो/होइन प्रहरीले खुलाएको छैन।

प्रकाशित मिति : ६ भदौ २०८१, बिहिबार  ७ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।