२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भैंसेपाटी वाइवल स्कुलको होस्टलमा मृत भेटिए युवक



१६ भदौ । ललितपुर भैंसेपाटीमा एक युवक होस्टलभित्र मृत फेला परेका छन्। ललितपुर महानगरपालिका २५ भैंसेपाटीमा रहेको डीएमआई वाइवल स्कुलको होस्टलमा बसेर अध्ययनरत मोरङका २९ वर्षीय सकुल मर्डी मृत फेला परेको ललितपुरका प्रहरीले जनाएको छ ।

उनी शनिबार बेलुकी ८ बजेतिर होस्स्टलभित्र आफ्नै बेडमा मृत फेला परेका हुन् । उनको शव पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ। थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : १६ भदौ २०८१, आइतबार  ७ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।