२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सर्वोच्च अदालतको निर्णयविरुद्ध आन्दोलित काठमाडौंवासी



२३ भदौ । सर्वोच्च अदालतले नदीको मापदण्ड थप २० मिटर कायम गरेपछि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा स्थानीयवासी विरोधमा उत्रिएका छन्।

सर्वोच्चको आदेशसँगै काठमाडौं महानगरले थप गरिएको २० मिटरमा कुनै संरचना निर्माण गर्न नपाइने भन्दै रोक लगाएपछि मुद्दा थप चर्किएको छ।

आज गोकर्णेश्वर नगरपालिकाका स्थानीयले मापदण्डको विरोध गर्दै जोरपाटी क्षेत्रमा प्रदर्शन गरेका छन्। सर्वोच्चको फैसलालाई न्यायिक नभएको भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ७ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।