३१ श्रावण २०८३, आइतबार | Mon Aug 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


झ्याप्लेखोला पहिरोः थप १६ शव भेटियो, मृतकको संख्या ३० पुग्यो



१३ असोज । धादिङको धुनिबेँसी नगरपालिका–९, झ्याप्लेखोलाको पहिरोमा आइतबार थप १६ शव भेटिएका छन्।
यसअघि शनिबार दुई वटा बस र १४ शव फेला परेका थिए। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार आज बिहान ११ः५५ बजेसम्म थप दुई वटा बस र १६ शव भेटिएका हुन्।
घटनास्थलमा उत्खनन् जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।