१५ असोज । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ ।
सिन्धुपाल्चोकको जलवीरे वरपर केन्द्र गरी मङ्गलबार दिउँसो २ः२१ बजे ३.६ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिनएको छ ।
राष्ट्रिय समाचार
१५ आश्विन २०८१, मंगलबार
१५ असोज । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ ।
सिन्धुपाल्चोकको जलवीरे वरपर केन्द्र गरी मङ्गलबार दिउँसो २ः२१ बजे ३.६ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिनएको छ ।
प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार ३ : २९ बजे
प्रतिक्रिया