२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीमा दुईजना मृत फेला



काठमाडौं
२१ असोज । आज राजधानीमा दुईजना मृत फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौंको बल्खु र रुद्रमती खोलामा एक एक जना मृत फेला परेका हुन् ।
काठमाडौं रूद्रमती खोलानजिकै भत्काएको घरमा एक बृद्ध मृत फेला परेका छन् ।
ललितपुरको ललितपुर महानगरपालिका–२ बल्खु पुल मुनि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका हुन् ।

काठमाडौं महानगरपालिका–१० बानेश्वर देवीनगर रूद्रमती खोलानजिकै भत्काएको घरमा हाल नाम, थर, वतन नखुलेका करिब ५२ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका हुन् ।सन्धान गरिरहेको प्रहरीको भनाई छ।

 

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ६ : ४० बजे