२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीको मण्डिखाटारमा एक युवक मृत फेला



काठमाडौं
१ कात्तिक । राजधानीको मण्डिखाटारमा एक युवक मृत फेला परेका छन् ।
प्रहरीका अनुसार बुढानिलकण्ठ नगरपालिका–९ मण्डिखाटार डेरा गरी बस्ने नुवाकोट घर भएका ३० वर्षीय सुजन तामाङ मृत फेला परेका हुन् ।

तामाङ आफु बस्ने घरको गेट अगाडी बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  ११ : १० बजे