७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सितापाइलामा पार्क गरेको इलेक्ट्रिक कारमा आगलागी



५ कात्तिक । काठमाडौंको सितापाइलामा पार्क गरेर राखिएको कारमा आगलागी भएको छ।

सोमबार बिहान सीतापाइलामा सडक छेउमा रोकेर राखिउको बागमती प्रदेश ०१-०२९ च ५९५० नम्बरको विद्युतीय कारमा आगलागी भएको हो।

तार सर्ट भएर कारमा आगलागी भएको बताइएको छ। कारमा लागेको आगो दमकलको सहायताले निभाइएको छ। कार पूर्ण रूपमा क्षति भएको छ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  १ : १९ बजे