२२ मंसिर २०८१, शनिबार | Sat Dec 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री ओली बिरामी



२० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन् । सामान्य ज्वरो आएका कारण प्रधानमन्त्रीले आज अत्यावश्यकबाहेक कुनै भेटघाट र कार्यक्रम नराखी आराम गरिरहेको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ९ : ४१ बजे