९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


तुलसीको मन्दिरमा दर्शनार्थीको भीड (तस्विरहरु)



२७ कार्तिक । आज हरिबोधनी एकादशी । हिन्दुधर्मालम्बीहरु नारायण मन्दिरमा पुगेपछि भीड बढेको छ ।

राजधानीका चार नारायण विशंखु, इचंकु,चागु र बुढानिलकण्ठमा दर्शनार्थी पुग्ने क्रम जारी छ ।
आजैका दिन हिन्दु महिलाहरु घरको आँगनमा एक महिनाअघिदेखि तुलसीको मठ श्रृगारपट्टार गरेर विवाहोत्सव मनाउछन् । पिडालु सखरखण्डलगायत कन्दमुल र फलफुल प्रसादको रुपमा ग्रहण गर्ने चलन छ ।
देशभरका मन्दिरमा भीडसँगै नदि किनारमा स्नान गर्ने सर्वसाधारणको पनि भीड देख्न सकिन्छ ।
लेन्स : रासस

हरिबोधिनी एकादशीका अवसरमा मङ्गलबार बिहान बुढानिलकण्ठ मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजनको घुइँचो । लेन्स : हरिराम भेटुवाल / रासस

 

 

 

 

 

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ९ : ०१ बजे