३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पुर्वराजा ज्ञानेन्द्र शाह लुम्बिनीको हजार बुद्ध मन्दिरमा पुजा गर्दै



उनी त्यहाँ कति दिन बस्नेछन् भन्ने विषयमा केही खुलाइएको छैन

ललितपुर, चापागाँउ
अक्सर हिन्दु मन्दिरमा पुजा आराधना गरिरहेका पुर्वराजा ज्ञानेन्द्र शाह बुद्धको जन्मस्थल लुम्बिनीमा पुग्ने तयारीमा छन् ।
यही मंसिर ७ गते पुर्वराजा शाह लुम्बिनी जाने तयारीमा रहेको उनका संवाद सचिव फडिन्द्रराज पाठकले जानकारी दिएका छन् । उनका अनुसार पुर्वराजा शाहले लुम्बिनीस्थित हजार बुद्ध मन्दिरको दर्शन अनि पुजा गर्नेछन् ।
उनी शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने विज्ञप्तीमार्फत जानकारी दिइएको छ । उनी त्यहाँ कति दिन बस्नेछन् भन्ने विषयमा केही खुलाइएको छैन

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार  ८ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।