१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


मध्यरातमा काठमाडौं कर्तिपुर केन्द्रविन्दु भएर भुकम्पको धक्का दिएपछि राजधानीबासी त्रसित



काठमाडौं
गत विहीबार मध्यराती काठमाडौंको कीर्तिपुर आसपास भुकम्पले धक्का दिएको छ ।
गएराति पौने ११ बजे भुकम्पले धक्का दिएपछि राजधानीबासी त्रसित बनेका थिए । भुकम्प गएलगत्तै सामाजिक सञ्जालमा भुकम्पको धेरै चर्चा भएको थियो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कध्यरातमा धेरै ठूलो भुकम्प भने गएको थिएन । २.६ म्याग्निच्युड मापन भएको केन्द्रले जानकारी दिएको छ ।
मध्यरातमा शान्त समयमा भुकम्प गएकाले धेरैले महसुस गरेका हुन् । सानो भुकम्पले धक्का दिएकोले कहि कतै क्षतिको विवरण भने प्राप्त भएको छैन ।

हिजो १० बजेर १३ मिनेटमा कास्की र मनाङको सीमा क्षेत्रमा भूकम्प गएको थियो ।
केन्द्रले भुकम्प ४.२ म्याग्निच्युड रहेको केन्द्रको भनाई छ ।

 

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ७ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।