५ पुस । काठमाडौँ महानगरले वडा नम्बर १० बानेश्वर हाइटमा रहेको सरकारी जग्गामा बनाएको कबाडीको गोदाममा शुक्रबार बिहान डोजर चलाएको छ। महानगरले डोजर लगाएर कबाडी गोदाम भत्काएको हो।
कबाडी संकलकहरुले सरकारी जग्गालाई लामो समयदेखि गोदामका रुपमा प्रयोग गर्दै आएका थिए। महानगरले त्यसलाई हटाउन आग्रह गरिरहेको थियो। तर, उनीहरुले अटेर गरेपछि महानगरले कबाडी गोदाममा डोजर चलाएको हो।







प्रतिक्रिया