५ पुस । काठमाडौँ महानगरपालिकाले भाटभटेनी सुपर मार्केटलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ। कुहिएको नरिवल बिक्री गरेको भन्दै भाटभटेनीको त्रिपुरेश्वर आउटलेटलाई जरिवाना गरेको हो । सो आउटलेटबाट ४४ प्याकेज अखाद्य नरिवल बरामद गरेर नष्ट गरेको महानगरले जनाएको छ ।
५ पुस २०८१, शुक्रबार
48
Shares







प्रतिक्रिया