६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बालाजुमा युवक मृत फेला



७ पुस । बालाजुस्थित बाइपासमा एक जना पुरूष मृत फेला परेका छन्। शनिबार काठमाडौं महानगरपालिका-१६ बाइपास अष्टनारायण हल नजिकै डेरामा एक पुरूष मृत फेला परेका हुन्।

मृतक रोल्पा सुनिलस्मृति गाउँपालिका-८ घर भएका २० वर्षीय योगेश बिक छन्। उनी आफ्नै कोठामा मृत फेला परेका हुन्। उनको मृत्युको कारण खुलेको छैन। शव पोष्टमर्टमको लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ५ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।