७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बानेश्वर साई स्वागत सहकारी ठगी प्रकरणः सहमतिपछि छुटे भरत जंगम



१५ पुस । सहकारी ठगी प्रकरणमा पक्राउ परेका भरत जंगम रिहा भएका छन् । काठमाडौंको बानेश्वरस्थित रहेको साई स्वागत सहकारी ठगीमा जोडिएका उनी गत हप्ता पक्राउ परेका थिए । साई स्वागत सहकारीको १ करोड ६ लाख ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।

सहकारी ठगीमा मिलापत्र गर्न सकिने सरकारको नीतिबमोजिम उनी ‘गुड फर पेमेन्ट’ चेक दिएर रिहा भएका हुन् । सरकारी वकिल कार्यालय काठमाडौंका न्यायाधिवक्ता खडिन्द्र कटुवालका अनुसार जंगमले पीडितले जाहेरीमा माग गरेको बिगो रकम बुझाएका थिए ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ४ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।