३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भोटेबहालबाट ९ तोला सुन र नगद चोरी



१७ पुस । काठमाडौं महानगरपालिका–१२ भोटेबाहालमा चोरी भएको छ । डेरा गरी बस्ने म्याग्दी घर भएकी ८१ वर्षीया पदम कुमारी तुलाजनको कोठाबाट लाखौँ रुपैयाँ चोरी भएको हो ।

प्रहरीका अनुसार ९ तोला सुन र नगद ८० हजार रुपैयाँ गरी करिब १४ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ५ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।