२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बौद्धमा मृत भेटिए अपरिचित पुरुष



काठमाडौं
काठमाडौंको बौद्धमा अपरिचित पुरुष मृत अवस्थामा भेटिएका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–६ बौद्धमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३६ वर्षीय पुरूष शनिबार मृत अवस्थामा भेटिएका हुन् ।
घटनाका सम्ब्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ९ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।