३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रपति पौडेलले जारी गरे भूमिसम्बन्धी विवादित अध्यादेश



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी विवादित अध्यादेश जारी गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा पत्रकार सम्मेलन गर्दासम्म उक्त अध्यादेश राष्ट्रपतिले जारी गरेका थिएनन्।

सरकारले चार अध्यादेश सिफारिस गरेकोमा राष्ट्रपतिले पुस मसान्तमा तीन अध्यादेश जारी गरेर भूमिसम्बन्धी अध्यादेश रोकेका थिए। तर प्रधानमन्त्री ओलीको पत्रकार सम्मेलन सकिँदा राष्ट्रपतिले पनि भूमिसम्बन्धी अध्यादेश जारी गरेका हुन्।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ६ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।