१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सांसद पद फुकुवाको माग राख्दै रविले दिए सभामुखलाई निवेदन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो सांसद पद फुकुवाका लागि सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन्। शुक्रबार सिंहदरबारमा सभामुख घिमिरेलाई भेटेर निवेदन दिएका हुन्।
सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएलगत्तै सभामुख घिमिरे लामिछानेको सांसद पद निलम्बन गरेका थिए। कानूनको गलत ब्याख्या गरेर लामिछानेको सांसद पद निलम्बन गरिएको रास्वपाको दाबी छ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  १२ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।