५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बेलायतका राजकुमारद्वारा भक्तपुर दरबार स्क्वायरको अवलोकन



भक्तपुर । बेलायती राजकुमार एडवार्डले बुधबार भक्तपुर दरबार स्वायरको अवलोकन गरेका छन् । मंगलबार काठमाडौं आएका एडवार्डले भक्तपुर दरबार स्क्वायरका साथै दत्तात्रय मन्दिरको पनि अवलोकन गरेका हुन् । त्यस्तै उनी नमुना घर पुगेर केहीबेर काठ कुँदेका थिए ।

एडिनबर्गका ड्युकसमेत रहेका उनी बेलायती राजा चाल्र्स तृतीयका भाइ हुन् । उनीसँगै उनकी पत्नी एडिनबर्गकी डचेस सोफी पनि भक्तपुरको अवलोकन गरेका हुन् ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ४ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।