१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


पशुपति बृद्धाआश्रम अगाडि सतलमा पुरुष मृत भेटिए



काठमाडौं
पशुपति बृद्धाआश्रम अगाडि सतलमा एक पुरुष मृत भेटिएका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ८ पशुपति बृद्धाआश्रम अगाडि सतलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  १ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।