६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बुढानिलकण्ठबाट पक्राउ परेका २३ जना सार्वजनिक, तीन अर्ब धेरैको अवैध कारोबार



काठमाडौं । अनलाइन जुवा तथा क्रिप्टो करेन्सीको कारोबारको आरोपमा आइतबार काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ परेका २३ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले मंगलबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार उनीहरुले एउटा घर नै भाडामा लिएर अनलाइनमार्फत अपराध गर्दै आएका थिए । तीन अर्ब भन्दा धेरैको अनलाइन जुवा तथा ५० करोड भन्दा धेरैको क्रिप्टोकरेन्सीको कारोबार गरेको अनुसन्धानमा खुलेको छ । भारतीय नागरिकले घर भाडामा लिएर अनलाइनसम्बन्धि अपराध गर्दै आएका थिए । भारतीयलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ६ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।